घोट्नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ [सं॰ घोटन+नु] १. कुनै कडा वस्तुलाई चिल्लोचम्किलो पार्नका निम्ति अर्को वस्तुमा मल्नु वा रगेड्नु । २. खल गर्नुग् पिँध्नु । ३. खूबसित काम लगाउनु; जोत्नु । >

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: