घूर्ण

नाम

ना॰ [सं॰] १. यताउति घुम्ने काम । २. कुनै वस्तुको चारैतिरको चक्करकटाइ । वि॰ ३. घुमेको । > घूर्णन— ना॰ घुम्ने वा चक्कर काट्ने क्रियाप्रक्रिया । घूर्णित— वि॰ १. घुमेको वा घुमाइएको; रिँगेको वा रिँगाइएको । २. चक्कर खाएको वा खुवाइएको ।

  1. अङ्ग्रेजी: