घुसाइ
घुसाइ
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
कर्मवाच्य क्रिया
अर्थ सम्पादन गर्नुहोस्
ना॰ [रू घुस् (+आइ॰] १. घुस्ने क्रिया वा प्रक्रिया । [ घुसाउ+आइ] २. घुसाउने क्रिया वा प्रक्रिया । [ > ] घुसाइनु— क॰ क्रि॰ घुस्न लाइनु । घुसाउनु— प्रे॰ क्रि॰ पसाउनु; छिराउनु; घुसार्नु; घुस्न लाउनु ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: