घुर्नु
घुर्नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्अ॰ क्रि॰ [अ॰ मू॰ घुर्+नु] १. निदाएका बेलामा घाँटीबाट घुरघुर शब्द निस्कनु । २. घुर्र–घुर्र शब्द आउने गरी ढुकुर, परेवा आदि बोल्नु । ३. मही पार्दा घारघुर शब्द निस्कनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: