घुँडे
घुँडे
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [घुँडो+ए] १. मोटा वा ठूला घुँडा हुने; घुँडाजस्तो; घुँडासम्म आउने । २. जात वा पङ्क्तिमा लाग्ने । ~ भाग— ना॰ जन्ती आएका दिन दुलहीतर्फबाट दुलाहालाई दिइने र जन्तेबाख्रो खाने दिन दुलाहातिरकाले दुलहीलाई दिइने विशेष भाग । ~ सुरुवाल— ना॰ घुँडासम्म आउने सुरुवाल; लामो सुरुवाल काटेर घुँडासम्म राखिएको बुच्चे सुरुवाल; जाँघे ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: