घुँडा

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [घुँडोको ति॰ ।)] १. हे॰ घुँडो । २. मुख्य ठाउँ (दिव्य॰) । ~ घुँडा— वि॰ १. घुँडासम्म आउने (पानी) । २. घुँडासम्म पुगेको (कट्टु, धोती आदि) । ~ धसाइ— ना॰ धेरै मिहिनेत वा बल गर्ने काम । ~ मुताइ— ना॰ बिग्रँदो वा निर्धो चाल (उदा॰— यस्तो घुँडामुताइले पनि के काम हुन्छ र ;) ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: