घुँगी
घुँगी
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
ना॰ १. निगाले चितुवा । २. शङ्खजस्तो गुँडमा बस्ने एक जातको कीरो । ३. त्यसैको शङ्खजस्तो गुँड । ४. अर्काले भनेको नखाने एकोहोरो स्वभावको व्यक्ति ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: