घिर्नी

नाम

ना॰ [घिर्+नी] १. रगडिने, घस्रिने र घोटिने ठाउँमा जडिने धातु वा काठका साना पाङ्ग्रा । २. डोला डन्डीमा घुम्ने, परिधिमा खाल्डो परेको पाङ्ग्रो; घिर्रो । ~ पाङ्ग्रो— ना॰ जमिनमुनिको पानी निकाल्ने एक प्रकारको साधन ।

  1. अङ्ग्रेजी: