घिन्तामुनी

नाम

ना॰ [घिन्ताब+मुनि] १. मादल बजाएर नाच्ने एक प्रकारको नाच । २. त्यस्तो नाच नाच्ने व्यक्ति ।

  1. अङ्ग्रेजी: