घिच्नु

सकर्मक क्रिया

स॰ क्रि॰ १. नराम्रो किसिमले खानु; हसुर्नु । २. अर्कालाई मन नपर्ने गरी खानु; अन्याय वा अपमान हुने गरी खानु । >

  1. अङ्ग्रेजी: