घारी
घारी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ १. झ्याम्म परेको बाक्लो जङ्गल । २. लेकको फेदी वा बेसीका माझको ससानो वन । ३. फेदी वा घाँचको जमिन । ४. बाँस, निगालो, केरा आदिको झाब ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: