घाम
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्नढाकिएको सूर्यबाट निस्कने प्रचण्ड उज्यालो वा ताप
उदाहरण
सम्पादन गर्नुहोस्सबैलाई घामले पोलिरहेको छ।
एक दिन दिउँसो घाम लागेकाले न्यानो थियो।
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: sun