घान
घान
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ घने १. एक पटकमा भुटिने, कुटिने, पोलिने, पकाइने वा सुकाइने अन्न आदि वस्तुको मात्रा । २. एक पटकमा कुनै काममा लगाइने, पठाइने आदि वस्तु वा मानिसको समूह । ३. कुनै हूलमूलमा परेर भएको पक्राउ वा सजाय । ४. आइपरेको कुनै काम । > घानी— ना॰ कल, कोल आदिको ओखल; घान हाल्ने भाँडो । घाप्से हाल्नु— अ॰ क्रि॰ टु॰ युवकयुवतीले एकले अर्कालाई प्रेमले भरिएका कुराले घोचेर भन्नु; मायाले छेडपेच हान्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: