घातन
घातन
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] घात गर्ने क्रिया वा भाव; मार्ने काम । घात प्रतिघात— ना॰ [सं॰] १. परस्परको हानाहान वा मारामार; ठुँगाठुँग । २. ठक्करका ठक्कर; मुक्काका मुक्का । ३. यसो गरूँ कि उसो गरूँको अवस्था भई मनमा उठेको सङ्घर्ष; मानसिक बन्ब ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: