घाँच

नाम

ना॰ १. जङ्गल वरिपरिको उबडखाबड परेको जमिन; जङ्गलको छेउछाउ । २. पहाडको फेदी; दुई डाँडाका बीच वा पुछारको सोतो जमिन ।

  1. अङ्ग्रेजी: