घहरिनु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ १. घट्तै जानु; घर्कनु । २. पतन हुँदै जानु; ओरालो लाग्नु । > घहथ्याइ— ना॰ घहरिने भाव, क्रिया वा प्रक्रिया । घहथ्याइनु— क॰ क्रि॰ घहरिन लाइनु । घहथ्याउनु— प्रे॰ क्रि॰ घहरिन लाउनु; घहरिने पार्नु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: