घलघल

क्रियाविशेषण

ना॰ [अ॰ मू॰ घल्+अ (बि॰)] पेटमा वायु भरिएर कराउने किसिमले; तरल पदार्थ पोखिँदा वा खन्याउँदा शब्द निस्कने गरी । > घलघलती/घलघली— क्रि॰ वि॰ अझ घलघल शब्द गर्ने किसिमले ।

  1. अङ्ग्रेजी: