घर्ष
घर्ष
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. रगडाइ; रगेडा; रगड्ने काम; घर्षण । २. पिँध्ने काम; पिँधाइ । > घर्षक— वि॰ १. रगड्ने; घोट्ने । २. पिँध्ने । घर्षण— ना॰ १. रगड्ने काम; रगेडाइ; घोटाइ । २. पिँध्ने काम; पिँधाइ । ३. कुनै ठोस पदार्थ ढल्दा निस्कने सापेक्ष शक्ति । घर्षित— वि॰ १. घोटिएको; रगेडिएको; दलिएको । २. पिँधिएको ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: