घरी

नाम

ना॰ [रू घारी] केराका काइँया भएको सिङ्गो झुप्पो; डाँठसमेतका केराका काइँयाहरूको ठूलो गुच्छो । ना॰ [रू घडी] घडी; थोरै समय; एकै छिन । — को

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=घरी&oldid=51228" बाट अनुप्रेषित