घरभेटी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [रू घरपट्टी] १. घरजग्गाको धनी; घरको मालिक; घरबेटी । २. भाडा तिरेर घरमा बस्नेहरूले घरधनीलाई भन्ने शब्द; घरपट्टी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: