घरबेटी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰हे॰ घरभेटी । घर भँडुवा/घर भाँडा— वि॰ [घर+भँडुवा/भाँडो १. घर–परिवारमा नचाहिँदा झमेला झिकेर घर भाँड्ने काम गर्ने; घरको मूली वा मालिकका अदबमा नरही जथाभाबी गरेर अरू जहानको मन बिगार्ने । ना॰ २. त्यस्तो किसिमको मानिस । घर भाडा— ना॰ [घर+भाडो आ६नो घर अरू कसैलाई निश्चित वा केही समयका लागि चलन गर्न दिएबापत पाइने बहाल; महसुल; किराया ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: