घरपटी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [घर+पति] घरको मालिक; घरधनी; गृहपति; गृहस्वामी । घर पाइक— ना॰ [घर+पाइक] घरको नजिक; घरको छेउछाउ । घर पारुवा— वि॰ ना॰ अन्न तथा फलफूल आदिबाट पारम्परिक घरेलु प्रविधिबारा तयार पारिएको रक्सी । घरपाला/घर पालुवा— वि॰ [घर+पाल] घरमा पालेको वा पालिने; घरेलु (पशुपक्षी आदि) । ~ मौरी— ना॰ घरका बारी, बगैँचा आदि ठाउँमा पालिने र चाकाबाट धेरै मह र थोरै मैन प्राप्त हुने एक प्रकारको मौरी । घर पैँचो— ना॰ [प्रा॰ घर+पवेसो] १. नयाँ घरको प्रतिष्ठा; घरको वास्तुकर्म । २. बाहिरफेरको लिनुदिनु नभई घरैमा गरिएको पैँचो वा सापटी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: