घरघर
घरघर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰ वि॰ [अ॰ मू॰ घर्+अ॰ (बि॰)] गाडी आदि चल्दा शब्द आउने किसिमले; साह्रो र ढुङ्ग्यान जमिनमा गह्रौँ र ठोस बस्तु घिस्सिँदा आवाज आउने गरी । > घरघराइ— ना॰ घरघराउने क्रिया वा प्रक्रिया । घरघराइनु— अ॰ क्रि॰ घरघर शब्द निक्लिनु । घरघराउनु— अ॰ क्रि॰ घरघर शब्द आउनु । घर घराना— ना॰ [घर+घरानो १. घर र जेथा; घर र घरका सरसामान । २. घरसार; घरायस; घैघराना ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: