घबघब

नाम

ना॰ [अ॰ मू॰ घङ्+अ (बि॰)] १. भोटे कुकुर वा जङ्गी कुकुरका भुकाइको शब्द । २. घाँटीमा कफ भरिएका अवस्थामा प्रायः बूढो मान्छेले खोक्ताको आवाज । ३. खोलो गडगडाएर कराउँदाको शब्द ।

  1. अङ्ग्रेजी: