घतघत
घतघत
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰ वि॰ [अ॰ मू॰ घत्+अ (बि॰)] गाग्राबाट एकै चोटि पानी खन्याउँदा शब्द निस्कने चालमा । > घतघतिनु— अ॰ क्रि॰ घतघत हुनु । घतघती— क्रि॰ वि॰ अझ शीघ्र घतघत हुने गरी । घतघत्याइ— ना॰ घतघत्याउने काम वा प्रक्रिया । घतघत्याइनु— क॰ क्रि॰ घतघत पारिनु वा गराइनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: