घण्टाघर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्समयको जानकारी दिन टुप्पामा ठूलाठूला र घण्टा सहितका घडीहरू भएको अग्लो सार्वजनिक घर
उदाहरण
सम्पादन गर्नुहोस्धरानमा एउटा घण्टाघर बनेको छ।
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Clock Tower