घण्टाकर्ण
घण्टाकर्ण
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. श्रावण कृष्ण चतुर्दशीका साँझमा पूजा गरिने एक रात्रिचर वा कल्पित राक्षस; गठेमङ्गल । २. कानमा घण्ट बाँधेर हिड्ने व्यक्ति । ~ चतुर्दशी— ना॰ श्रावण कृष्ण चतुर्दशी । घण्टा घर— ना॰ [घण्टा+घर] सर्वसाधारणलाई समयको ज्ञान दिलाउन केही प्रमुख स्थानमा बनाइएको चारैतिर घडी जडिएको अग्लो भवन; घण्टाको आवाज टाढासम्म पुग्ने गरी बनाइएको घडी जडिएको अग्लो घर ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: