घडघड

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

क्रि॰ वि॰ [अ॰ मू॰ घड्+अ (बि॰)] खस्रो वा ढुङ्ग्यान जमिनमा ठोस पदार्थ घिच्चिँदा शब्द आउने चालले । > घडघडाइ— ना॰ घडघडाउने किसिम, क्रिया वा प्रक्रिया । घडघडाइनु— अ॰ क्रि॰ घडघड आवाज निकालिनु । घडघडाउनु— अ॰ क्रि॰ खस्रो वा ढुङ्ग्यान जमिनमा कुनै ठूलो वस्तु घिसार्दा घडघड शब्द निस्कनु । घडघडाहट— ना॰ घडघड आवाज आउने चाल वा क्रिया–प्रक्रिया । घडघडे— वि॰ आ६नो काम फत्ते पार्नका लागि जिद्दी गरिरहने; रोथ्याइँ गर्ने; हठी । घडघडो— वि॰ आ६नो काम फत्ते गराउन लिँडे ढिपी लिइरहने; घडघडे ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: