घट्नु
घट्नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्अ॰ क्रि॰ [प्रा॰ घट्टई+नु] १. कुनै वस्तु धेरैबाट थोरै हुनु; घटी हुनु; कम हुनु; छोटिनु । २. मासिनु; खर्च हुनु । ३. दुब्लो हुनु । अ॰ क्रि॰ [घट+नु] १. घटना हुनु; कुनै विषय घटित हुनु; संयोगले केही काम हुनु । २. दाँज्नु; मिल्नु । ३. दृष्टान्त वा उदाहरण दिनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: