घट्टे
घट्टे
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [घट्ट+ए] घट्टको काम गर्ने; घट्ट थाप्ने; घट्ट भएको; घट्टसम्बन्धी । ~ कुलो— ना॰ घट्ट चलाउनका लागि पानी लैजाने कुलो; एउटा घट्ट चल्न सक्ने जति पानी बग्ने कुलो । ~ ढुङ्गो— ना॰ छिरबिरे, खस्रो र जमोटजस्तो भएको घट्ट बनाउन हुने खालको ढुङ्गो ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: