घट्ट

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [प्रा॰] पीठो पिँध्ने यन्त्र; कुलामा ल्याइएको पानीको धारले काठको पङ्खा घुमाई पीठो पिँध्ने ठूलो खालको जाँतोजस्तो साधन । ना॰ [सं॰] नदीको तीर; घाट । ~ कर— ना॰ नदी पार गर्दा लाग्ने दस्तुर; घाट तरेको कर । ~ कुटी— ना॰ घाटमा वारपार गर्दा लाग्ने दस्तुर उठाउने चौकी वा अड्डा । ~ घुमाइ— ना॰ घट्टको जस्तो घुमाइ; दुःख र झमेलामा रिङ्नुपर्ने स्थिति । — जीवी— ना॰ घाटको दस्तुर उठाएर वा घाटमा काम गरेर पेटपालो गर्ने व्यक्ति ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: