घटी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. चालीस पलाको समय; चौबीस मिनेटको अवधि; घडी । २. घण्टा, मिनेट आदि सूचित गर्ने यन्त्र; घडी । ३. सानो घडा । वि॰ [घट्+ई] कम; थोरै; न्यून; अल्प । ~ बढी— ना॰ सानोठूलो; घटबढ; कमबेसी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=घटी&oldid=51121" बाट अनुप्रेषित