घटवारे
घटवारे
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [घाट+वार+ए] १. घाटमा बस्ने व्यक्ति; घाटे । २. खोला, नदीमा डुङ्गा तार्ने व्यक्ति; माझी; मलाहा । ३. घाटको ठेक्का उठाउने वा जम्मा गर्ने व्यक्ति । ४. वनजाँचको चौकीमा बस्ने कर्मचारी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: