नाम

घटनाको सिलसिला वा क्रम; घटनाको श्रृङ्खला

१. वर्तमान घटनाक्रमको विकास एकाएक भएको होइन।

२. उनीहरूले नेपालको राजनीतिक घटनाक्रमको अध्ययन गरिरहेको बताएका छन्।

  1. अङ्ग्रेजी: Chronology