घचघच्याइनु
घचघच्याइनु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्कर्मवाच्य क्रिया
अर्थ
सम्पादन गर्नुहोस्क॰ क्रि॰ बारबार घचेटिनु । घचघच्याउनु— स॰ क्रि॰ १. बारबार हल्लाउनु; फेरिफेरि घचेट्नु वा ठेल्नु । २. बिउँझाउनलाई बारबार शरीरमा धक्का दिनु वा हल्लाउनु । ३. खोल्नका लागि झ्यालढोका आदि हल्लाउनु । घचघच्याहट— ना॰ घचघच्याउने किसिम, क्रिया वा स्थिति ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: