घचक्क

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ घच्श्र घचक्+क] कुनै वस्तु एकाएक रोकिने वा अडिने किसिम; घचक शब्द र वेग आउने गरी । (उदा॰)— मोटर घचक्क रोकियो॰ ।

  1. अङ्ग्रेजी: