घग्गेरानी
घग्गेरानी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ वरिपरि केटाकेटीको घेरा लाग्ने र बीचमा बसेका नाइकेले आ६ना गोडा छुँदै 'यति यति पानी' भन्दा घेरा लागेर बस्नेहरूले क्रमैसँग तलदेखि माथिसम्मका विभिन्न अङ्ग देखाउँदै 'घग्गेरानी' भनेर खेल्ने एक खेल । (यस खेलमा नाइकेले टाउकामा हात पुथ्याएपछि अरू सबै भाग्छन् । नाइके तिनीहरूलाई लखेट्छ॰ ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: