घँगला

नाम

ना॰ [नेवा॰] उपत्यकामा लाखेनाच र राक्षसहरूको नाच गर्दा कम्मरमा बाँधेर तथा पहाडतिर धामीझाँक्रीले पनि काँध र कमरमा भिरेर बजाउने चाँपभन्दा ठूलो आकारको ताल–बाजा ।

  1. अङ्ग्रेजी:घँगला

  1. अङ्ग्रेजी: