ग्रेड

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [अङ्॰] स्थायी कर्मचारीले हरेक आर्थिक वर्ष भुक्तान गरेपछि सुरु तलबमाथि मासिक रूपमा पाउने थप रकम; वार्षिक वृद्धि । ~ रोक्का— ना॰ कर्मचारीले पाउने मासिक वेतनमाथि वर्षैपिच्छे थप निश्चित रकम रोक्का हुने काम । ~ वृद्धि— ना॰ कर्मचारीले मासिक रूपमा पाउने वेतनमाथि वर्षैपिच्छे थपिने वार्षिक वृद्धिमा अतिरिक्त रूपले अरू वर्षको पनि हुने थपवृद्धि ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: