ग्राह

नाम

ना॰ [सं॰] १. गोही; घडियाल । २. पक्रने काम; ग्रहण । ३. सूर्य र चन्द्रमामा लाग्ने ग्रहण । ४. धारणा; ज्ञान; समझ ।

  1. अङ्ग्रेजी: