ग्रामीण

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. गाउँको; ग्रामसँग सम्बन्धित । २. असभ्य; गँवार । ३. गाउँले; ग्रामवासी । ~ उद्योग— ना॰ गाउँघरमा चलाइने सानाखाले उद्योग; गाउँका बासिन्दाले थोरै लागतमा गर्न सक्ने सानो किसिमको घरेलु उद्योग; लघुउद्योग ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Rular