ग्रहणी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. अग्नि वा पित्तको मुख्य आधार मानिएको; पक्वाशय र आमाशयका बीचको एक नाडी । २. खाएको पदार्थ नपचेर लगातार दिसा लाग्ने एक रोग; अतिसार ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: