पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

छेक्नु; ढाक्नु

उदाहरण सम्पादन गर्नुहोस्

  1. हेर त चन्द्रमामा ग्रहण लागेको छ।

अर्थ सम्पादन गर्नुहोस्

लिने काम

उदाहरण सम्पादन गर्नुहोस्

  1. उहाँले पद ग्रहण गर्नुभयो।