ग्रन्थ
ग्रन्थ
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. पुस्तक; किताब । २. पहिले–पहिले पढिसकेपछि पाताहरू बासा बाँधेर राख्ने गरिएको पुस्तक वा किताब । ३. साहित्यिक, भाषिक आदि दृष्टिले कुनै महत्त्वपूर्ण ठूलो पुस्तक । ४. गाँठो; ग्रन्थि । — कर्ता— ना॰ ग्रन्थ वा पुस्तक लेख्ने व्यक्ति; ग्रन्थकार । — कार— ना॰ ग्रन्थकर्ता । — न— ना॰ १. गाँठो पारेर जोड्ने काम । २. गँसाइ; उन्ने काम । ३. ग्रन्थ वा पुस्तकको रचना गर्ने काम । — पाल— ना॰ पुस्तकालयको अध्यक्ष; पुस्तकालयाध्यक्ष; लाइब्रेरियन । > ग्रन्थालय— ना॰ ग्रन्थ वा पुस्तकहरू राखिने ठाउँ वा घर; पुस्तकालय । ग्रन्थावली— ना॰ एउटै ठाउँबाट समयसमयमा प्रकाशित हुने एक प्रकार वा एकै वर्गका पुस्तकहरूको शृङ्खला; ग्रन्थमाला ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: