गौरी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. पार्वती । २. आठ वर्षकी कन्या । ३. गोरो वर्णकी स्त्री । ४. सेतो दूबो । ~ गाई— ना॰ मोटा–मोटा सिब हुने र ती सिबको जलहरी बनाएर शिवलिङ्गमा अभिषेक गरिने एक जातको जङ्गली गाई । ~ चन्दन— ना॰ रातो चन्दन । ~ बेत— ना॰ एक प्रकारको बेत । ~ शङ्कर— ना॰ १. शिवपार्वती । २. दोलखा जिल्लामा रहेको ७,१४६ मिटर अग्लो एक प्रसिद्ध हिमशिखर; गौरापार्वती । ३. दुई रेखा वा दुई मुख भएको रुद्राक्ष । > गौरीश्वर— ना॰ १. शिवपार्वतीको संयुक्त रूप; अर्द्धनारीश्वर । २. शिव; महादेव ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: