गौतम
गौतम
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. इन्द्रका साथ अनुचित सम्बन्ध भएका कारणले आ६नी पत्नी अहल्यालाई श्राप दिएर पछि रामचन्द्रले उद्धार नगरेसम्म पत्थर पारिदिने एक ऋषि; न्यायशास्त्रका प्रसिद्ध आचार्य र प्रणेता एक ऋषि । २. बौद्ध धर्मका प्रवर्तक बुद्धको एक नाम । ३. सप्तर्षिमध्येका एक ऋषि वा तारा । ४. गौतम ऋषिको वंशमा जन्मेको व्यक्ति । — गोत्र— ना॰ गौतम ऋषिको कुल वा वंशको गोत्र; अत्रिगोत्र । > गौतमी— ना॰ १. गौतमकी पत्नी; अहल्या । २. महाभारतप्रसिद्ध कृपाचार्यकी स्त्री । ३. गोदावरी नदी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: