गौण
गौण
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. कुनै अर्को वस्तु वा कुराको तुलनामा महत्त्व, मान, विशेषता आदि कम भएको; मुख्य नभएको; अप्रधान (गौण उत्पादन, गौण उद्योग इ॰) । २. मुख्य वा मूल अर्थबाट भिन्न; लाक्षणिक (गौण अर्थ, गौण भाव इ॰) । ३. गुण जाहेर गर्ने; गुणबोधक ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: