गोस्वामी
गोस्वामी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [ंसं॰] १. गाईको मालिक; गाई पाल्ने व्यक्ति । २. इन्द्रियलाई वश गर्ने; जितेन्द्रिय । ३. वैष्णवसम्प्रदायमा आचार्यका उत्तराधिकारी; माध्व, वल्लभ र निम्बार्क मतका वैष्णवहरूका महन्तले पाउने पदवी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: