गोलार्ध

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. कुनै गोलो वस्तुको आधा भाग; अर्धवृत्त । २. एक धु्रवदेखि अर्को धु्रवसम्म रेखा तानी पृथ्वीको मानचित्रलाई बीचमा काट्ता वा विषुवत् रेखाबारा छुट्ट्याउँदा हुने भूगोलको आधा भाग । (भूमध्यरेखाले पृथ्वीलाई उत्तरी र दक्षिणी गोलार्धमा विभाजित गर्छ भने खमध्य रेखाले पृथ्वीलाई पूर्वी तथा पश्चिमी गोलार्धमा बाँड्दछ॰ ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: