गोलमाल
गोलमाल
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [गोल+माल] १.कुनै कामकुरामा हुन आएको गडबडी वा अव्यवस्था २. धेरै थरी वस्तुको छ्यासमिस; भद्रगोल । क्रि॰ वि॰ ३. तलमाथि पर्ने चाल; जथाभाबी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: